वडा कार्यालय र वडावासी बीच सम्पर्कमा रही रहन, वडाका गतिविधिहरु, सुचनाहरु, बिभिन्न जानकारीहरु छिटो छरितो प्राप्त गर्न वडाको VIBER GROUP मा जोडीनु होला धन्यबाद |


नेपाली कला र संस्कृतिको जगर्ने र उत्थान गर्ने उद्देश्यका साथ ललितपुर महानगरपालिका १० वडा कार्यालयले थालेको धिमे बाजा संग संगै अबको दिनबाट धिमे नाचको पनि विधिवत शुरुवात भएको दिन, धन्यवाद सम्पूर्ण सहभागी तथा गुरुज्यूहरुलाई |


आधारभूत प्राथमिक उपचार तालिम समापन समारोह


चार दिने प्राथमिक उपचार तालिमको समापन समारोह
ललितपुर महानगरपालिका १० नं वडा कार्यालयले वडा भित्रको फोहर स्थानीय स्तरमै ब्यबस्थापन गर्ने रणनीति अनुरुप प्रथम चरणमा सुपथ मुल्यमा कम्पोस्टबिन र विभन्न तरकारीका बिउहरु वितरण गर्ने कार्यका लागि इच्छुक वडाबासि बेलैमा सम्पर्कका लागि सादर अनुरोध |


वडा भेलामा सबै वडाबासिहरु, टोल सुधार समिति, महिला समुह, क्लब, बुद्धिजीवी, संघ संस्थाहरु, राजनैतिक पार्टीका प्रतिनिधिहरु सहित सबैमा उपस्थिको हार्दिक अनुरोध |


मिति २०७९ फाल्गुन २४ गते बुधबार ललितपुर महानगरपालिका १० नं वडा कार्यालयको भबन शिलान्यास


ललितपुर महानगरपालिक १० नं वडा कार्यालयको सहयोगमा “कोपुण्डोल दिदीबहिनी महिला समूह” द्वारा महिलाहरुलाई एड्भान्स हस्तकला सम्बन्धि तालिमको समापन कार्यक्रमका केहि झलकहरु |


ललितपुर महानगरपालिक १० नं वडा कार्यालयको सहयोगमा “कोपुण्डोल दिदीबहिनी महिला समूह” द्वारा महिलाहरुलाई एड्भान्स हस्तकला सम्बन्धि तालिमको समापन कार्यक्रमका केहि झलकहरु |
प्रगति शिक्षा सदन मा.बि. कोपुण्डोल-१० को ७२ औ बार्षिक समारोहको उपलक्ष्यमा ललितपुर महानगरपालिकाको नगर गौरब योजना अन्तर्गत निर्मित प्रगति सभाहल र वडा बजेट ०७९/८० बाट निर्मित भर्यांङ र पर्खालको उद्घाटन महानगरका मेयर श्री चिरीबाबु महर्जन ज्यु बाट सम्पन्न भयो |


वडा स्तरीय बाल क्लब संचालनका सम्बन्धमा सूचना

