प्रगति शिक्षा सदन मा.बि. कोपुण्डोल-१० को ७२ औ बार्षिक समारोहको उपलक्ष्यमा ललितपुर महानगरपालिकाको नगर गौरब योजना अन्तर्गत निर्मित प्रगति सभाहल र वडा बजेट ०७९/८० बाट निर्मित भर्यांङ र पर्खालको उद्घाटन महानगरका मेयर श्री चिरीबाबु महर्जन ज्यु बाट सम्पन्न भयो |