ललितपुर महानगरपालिका वडा नम्बर १० कोपुण्डोल ललितपुर र काठमाडौं जिल्लालाई छुट्याउने वाग्मती नदीमा जोडिएको वडा हो। यो वडा पूर्वतर्फ वडा नम्बर ११, पश्चिमतर्फ वडा नम्बर १, उत्तरतर्फ काठमाडौं जिल्ला र दक्षिणतर्फ वडा नम्बर ३ सँग जोडिएको छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार यस वडामा १ हजार ७२९ घरधुरी रहेका छन् जसमा कुल जनसंख्या ६५५४ रहेको छ जसमा ३ हजार ४६ महिला र ३५०८ पुरुष रहेका छन् । यस वडामा नेपालको सबैभन्दा ठूलो इन्जिनियरिङ अध्ययन संस्थान छ, यसबाहेक पाटन संयुक्त क्याम्पस पनि यही वडामा रहेको छ । नेपालमा प्रख्यात पिठाका रुपमा रहेको कान देवताको मन्दिर पनि यही वडामा अवस्थित छ, जुन नेपालको एक मात्र कान देवताको मन्दिर हो, जहाँ कानमा समस्या आएका मानिसहरूले पूजा गरे निको हुने विश्वास छ |

निर्वाचित सदस्यहरू

रबिन मान व्यञ्जनकार
वडा अध्यक्ष
EmailPhone number
लक्ष्मी शर्मा
वडा सदस्य
EmailPhone number
तुलसी परियार
वडा सदस्य
EmailPhone number
अरविन्द्र सिंह
वडा सदस्य
EmailPhone number
बाबुराजा महर्जन
वडा सदस्य
EmailPhone number

वडा अधिकारी

महेन्द्र कुमार खड्का
वडा सचिव
Mobile
प्रकाश जोशी
प्रशासन सहायक
Mobile
मनिषा पनेरू
इन्जिनियर
Mobile
सुनिता कपाली
सामाजिक परिचालिका
Mobile
मनोज कुमार चित्रकार
जाचकी
Mobile
बिपिन गिरी
सहायक कम्प्युटर अपरेटर
Mobile
निर्मल भट्टराई
कार्यालय सहयोगी
Mobile
भवानी न्यौपाने
कार्यालय सहयोगी
Mobile