समाचार
सूचना
१) पंञ्जीकरण सम्वन्धी सम्पूर्ण घटनाहरु घटना घटेको ३५ दिन भित्र अनिवार्य रुपमा वडा कार्यालयमा घटना दर्ता गर्ने गरौं ।
२) ५ वर्ष भन्दा माथिका सबै बालबालिकाहरुलाई अनिवार्य विद्यालय पठाउने गरौं
३) नगर क्षेत्रभित्र ब्यापार ब्यवसाय संचालन गर्दा अनिवार्य वडामा दर्ता गरी अनुमति लिएर मात्र आफ्नो ब्यवसाय स्थापना र संचालन गर्ने गरौं ।
४) आफ्नो घर, टोल, छिमेक तथा ऐतिहासिक सम्पदाहरुको सधै सरसफाई गर्ने गरौं ।
५) आफ्ना घरपालुवा बस्तुभाउहरु सार्वजनिक स्थानमा छाडा नछाडौं ।
६) वडा क्षेत्रभित्र आवास निर्माण गर्दा नक्सा पास गरेर नक्सा बमोजिम मात्र निर्माण गर्ने गरौं ।
७) बालबालिका र जेष्ठ नागरिकहरुलाई विभिन्न रोगहरुको संक्रमणबाट बचाउन अनिवार्य खोप लगाउने गरौं
८) आकाशे पानी संकलन तथा भूमिगत पानी पूनर्भरण गर्ने गरौं ।
९) सुखी नेपाली समृद्धि नेपालको लागि आफ्नो सीप प्रवद्र्धन गरौं ।
१०) समयमै कर तिरी जिम्मेवारी नागरिकको परिचय दिउँ ।