नेपाली कला र संस्कृतिको जगर्ने र उत्थान गर्ने उद्देश्यका साथ ललितपुर महानगरपालिका १० वडा कार्यालयले थालेको धिमे बाजा संग संगै अबको दिनबाट धिमे नाचको पनि विधिवत शुरुवात भएको दिन, धन्यवाद सम्पूर्ण सहभागी तथा गुरुज्यूहरुलाई |
ललितपुर महानगरपालिक १० नं वडा कार्यालयको सहयोगमा “कोपुण्डोल दिदीबहिनी महिला समूह” द्वारा महिलाहरुलाई एड्भान्स हस्तकला सम्बन्धि तालिमको समापन कार्यक्रमका केहि झलकहरु |