हाम्रो बारेमा
वडा नं. १० — एक परिचय
ललितपुर महानगरपालिका वडा नं. १० ज्वागल केन्द्रित ऐतिहासिक तथा सांस्कृतिक रूपमा सम्पन्न क्षेत्र हो।
हाम्रो दृष्टिकोण
समावेशी, समृद्ध, र वातावरणमैत्री वडाको निर्माण।
हाम्रो उद्देश्य
गुणस्तरीय सेवा प्रवाह, पारदर्शी शासन र नागरिक सहभागिता।
हाम्रो मूल्यमान्यता
इमान्दारिता, उत्तरदायित्व, समान व्यवहार।
वडा परिचय
Lalitpur Metropolitan City - Ward No. 10 ललितपुर महानगरपालिकाको ऐतिहासिक वडाहरूमध्ये एक हो। यस वडामा ज्वागल, पुल्चोक, कुपण्डोलजस्ता क्षेत्र पर्दछन् र शिक्षा, स्वास्थ्य, व्यवसाय एवं सांस्कृतिक गतिविधिको केन्द्र हो।
- जनसंख्या
- ६,५५४
- घरधुरी
- १,७२९
सम्पर्क जानकारी
- 📍 Jwagal, Lalitpur, Nepal
- 📞 ०१ - ५९०२५१६
- ✉ ward10@lmc.gov.np
- 🕐 सोमबार–शुक्रबार, बिहान ९ बजे - बेलुका ५ बजे
