ललितपुर महानगरपालिका १० नं वडा कार्यालयले वडा भित्रको फोहर स्थानीय स्तरमै ब्यबस्थापन गर्ने रणनीति अनुरुप प्रथम चरणमा सुपथ मुल्यमा कम्पोस्टबिन र विभन्न तरकारीका बिउहरु वितरण गर्ने कार्यका लागि इच्छुक वडाबासि बेलैमा सम्पर्कका लागि सादर अनुरोध |


वडा भेलामा सबै वडाबासिहरु, टोल सुधार समिति, महिला समुह, क्लब, बुद्धिजीवी, संघ संस्थाहरु, राजनैतिक पार्टीका प्रतिनिधिहरु सहित सबैमा उपस्थिको हार्दिक अनुरोध |

