📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
समाचार सूची
काठमाडौंमा घरधनीले माग्न थाले प्रहरी रिपोर्ट
Bikashnews2026-04-23

काठमाडौंमा घरधनीले माग्न थाले प्रहरी रिपोर्ट

काठमाडौं । काठमाडौंका घरधनीले घरभाडामा बस्नेहरूसँग उनीहरूको प्रहरी रिपोर्ट माग्न थालेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले अपराध नहोस् र भइहालेमा त्यस्ता व्यक्तिको पहिचान गर्न सहज होस् भनेर घरभाडामा बस्नेलाई प्रहरी रिपोर्ट माग्न अनुरोध गरेको थियो ।

Bikashnews