📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
समाचार सूची
के सुत्नुअघि दूध पिउनु साँच्चिकै फाइदाजनक छ ?
onlinekhabar2026-06-01

के सुत्नुअघि दूध पिउनु साँच्चिकै फाइदाजनक छ ?

दूधलाई धेरै पोषणयुक्त पेय पदार्थ मानिन्छ । दूध र यसबाट बनेका परिकारले शरीरलाई पोषण दिने, बलियो बनाउने र मानसिक शान्ति प्रदान गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, सही तरिकाले र सही समयमा दूध पिउनाले शरीरलाई धेरै फाइदा मिल्छ । हाम्रो पूर्वीय सभ्यतामा राति सुत्नुअघि तातो दूध पिउने परम्परा लामो समयदेखि चलिआएको पाइन्छ । तर के सुत्नुअघि दूध पिउनु स्वास्थ्यका लागि साँच्चै फाइदाजनक छ त ?

onlinekhabar