📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
Health
active2026-05-03

Health

ललितपुर महानगरपालिका १० नं वडा कार्यालय अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र, कृष्ण मन्दिर परिसर,कोपुण्डोलमा वडावासीहरुको सुबिधालाई ध्यानमा राखी Health Package हरुको सुरुवात गरेको जानकारी गराउन चाहन्छौ |