सूचना सूची

active2026-05-21
बागमतीको जल सतहमा वृद्धि
कोपुण्डोल क्षेत्रमा पानी नपरे पनि बागमती बढ्नु भनेको माथिल्लो क्षेत्रमा ठूलो वर्षा भएको संकेत हो। वडा कार्यालयको जलस्तर मापन यन्त्रले पनि यही भन्छ l