📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
ढाका टोपी र चौबन्दी चोलो सिलाउने तालिमका सम्बन्धमा सूचना |
active2026-05-26

ढाका टोपी र चौबन्दी चोलो सिलाउने तालिमका सम्बन्धमा सूचना |

ललितपुर महानगरपालिका आर्थिक विकास समितिको उद्योग तथा वाणिज्य र रोजगार शाखाले संचालन गर्न लागेको ढाका टोपी र चौबन्दी चोलो सिलाउने तालिममा इच्छुक महिला दिदीबहिनीहरुले सम्पर्कको लागि हार्दिक अनुरोध सम्पर्क लक्ष्मी शर्मा ९८४१४६४८६३ तुलसी परियार ९८१८७०३२६५