📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्बन्धि सूचना |
active2026-05-27

अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्बन्धि सूचना |

वडा कार्यालयको सहयोगमा राष्ट्रिय शारीरिक अपाङ्ग संघ द्वारा अपाङ्गता भएका व्यक्ति तथा उहाँहरूका अभिभावकहरूलाई लक्षित गरी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराइन्छ। उक्त कार्यक्रममा अपाङ्गता अधिकार, सरकारी सेवा–सुविधा, आत्मनिर्भरता, स्वास्थ्य, शिक्षा, रोजगारी तथा सामाजिक सहभागितासम्बन्धी जानकारी प्रदान गरिने भएकाले सम्बन्धित सबैलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ।