📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
"स्वच्छ वातावरण, स्वस्थ जीवन — हाम्रो प्रतिबद्धता, हाम्रो अभियान।"
active2026-06-02

"स्वच्छ वातावरण, स्वस्थ जीवन — हाम्रो प्रतिबद्धता, हाम्रो अभियान।"

🌿 विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नं. १० द्वारा आयोजित वडाव्यापी डेंगु जनचेतना तथा सरसफाइ कार्यक्रममा सम्पूर्ण वडाबासी, महिला समूह, टोल सुधार समिति, क्लब, विद्यालय तथा संघसंस्थाहरूलाई आफ्नो पायक पर्ने स्थानमा सहभागी भई कार्यक्रम सफल पारिदिन हार्दिक अनुरोध गर्दछौँ। 📅 मिति: २०८३ जेठ २२ गते, शुक्रबार 🕖 समय: बिहान ७:०० बजेबाट