📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
समय र स्थान तालिका
active2026-06-03

समय र स्थान तालिका

यहि जेठ २२ गते बिश्व बातावरण दिवसको उपलक्ष्यमा हुन गई रहेको सरसफाई र डेंगो सम्बन्धि जन चेतना कार्यक्रममा आफुलाई पायक पर्ने स्थानमा जम्मा हुनका लागि सम्पूर्ण वडाबासीहरुमा हार्दिक अनुरोध गर्दछ |