📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
कौशी खेति तालिमका बारेमा सूचना |
active2026-06-23

कौशी खेति तालिमका बारेमा सूचना |

कौशी खेति तालिममा सहभागी हुनका लागि वडावासीहरुमा सूचना | अघिल्लो बर्षहरुमा सहभागी हुनु भएकाहारले कृपया नाम नटिपाउन अनुरोध | जम्मा ५० जना सम्मका लागि मात्र हुदा समय मै नाम टिपाउन अनुरोध