सूचना सूची

active2026-07-02
साप्ताहिक हाटबजारका बारेमा सूचना
ललितपुर महानगरपालिका १० नं वडा कार्यालयले वडा भित्रका उद्दमी, ब्यबसायीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यका साथ साप्ताहिक हाटबजार संचालन गर्न गई रहेकाले इच्छुक व्यक्तिहरुले वडा कार्यालयमा सम्पर्कका लागि हार्दिक अनुरोध | संचालनमा आउने मिति : २०८३ असार २७ गते शनिबार बिहान ८ बजे देखि
