📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
यहि बिहिबारदेखि ECHO सेवा पनि
active2026-08-31

यहि बिहिबारदेखि ECHO सेवा पनि

यहि बिहिबारदेखि ललितपुर महानगरपालिका १० वडा कार्यालय अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रमा हप्ताको १ दिन ECHO सेवा पनि सुरु गरेको छ | समय बिहान ७:०० देखि ९:०० बजे सम्म