📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
सूचना सूची
राहत संकलन कार्यक्रम-२०८३
active2026-09-08

राहत संकलन कार्यक्रम-२०८३

ललितपुर महानगरपालिका १० नं वडा महिला सञ्जालद्वारा विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका प्रभावित क्षेत्रहरूका परिवारहरूको सहयोगार्थ संचालित राहत संकलन कार्यक्रम-२०८३ मिति: २०८३ भाद्र २४ र २५ गते समय: बिहान: ७:०० – ९:०० सांझा ४:०० - ७:००